माधब पौडेल , अर्घाखाँचीअर्घखाँची जिल्लाको सुन्तला पकेट क्षेत्र भनेर चिनिने पाणिनी गाउँपालिका पणेना १ सिम्ले का किसान हरु लाई यति बेला सुन्तला टिपेर बजार पुर्याउन भ्याइ नभ्याइ छ। ।यहाँका प्रत्येक सुन्तला किसान ले बार्षिक न्यूनतम ५० हजार देखि २२ लाख सम्म को सुन्तला बिक्री गर्ने गर्दछन् ।यश बर्ष पणेना १ बाट मात्रै ५ करोड भन्दा…