बुटवल १५ मंसिर ।यसपालिको प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट ३ जना पुरूषमात्रै समानुपातिकतर्फबाट सांसद बन्ने सम्भावना देखिएको छ।प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ जना मात्रै महिला उम्मेदवारले जितेकाले कांग्रेसबाट समानुपातिकबाट तीन पुरूषमात्रै सांसद बन्ने अवस्था बनेको हो। संघीय संसदमा महिलाको प्रतिनिधित्व अनिवार्य रूपमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधान छ।संघीय संसद भन्नाले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सम्मिलित…