कपिलवस्तु, ११ मंसिर ।प्रतिनिधी सभाको जारी मतगणनावाट राष्टिय रुपमा तेश्रो दल बन्न सफल माओवादी केन्द्र कपिलवस्तुमा भने नराम्रो संग संकूचनमा परेको छ । समानुपातिक तर्फ क्षेत्र नं १मा एमाले सबै भन्दा ठूलो दल वनि रहदा माओवादी केन्द्र सातौ स्थानम पर्न सफल भएको छ ।कपिलवस्तु १ मा समानुपातिक तर्फ नेकपा (एमालें) पहिलो दल बनेको छ ।…