रुपन्देहीं ८ मङ्सिर । रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मत परिणाम अनुसार नेकपा ९एमाले० उम्मेदवार वासुदेव घिमिरेले फराकिलो मतान्तरले विजयी हुनुभएको छ । वासुदेव घिमिरेले ३६ हजार ८ सय २२ मत प्राप्त गरेर विजयी हुनु भएको हो ।उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार भरत शाहले २७ हजार १ सय २० मत…