तम्घास ६ मङ्सिर । गुल्मीमा स्थगित भएको कालीगण्डकी गाउँपालिका अर्बेनीको भगवती मावि मतदान केन्द्रको मतदान पुनः सुरु भएको छ । मङ्सिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्रमा मतदान गर्नु पर्नेमा प्रदेशसभाको प्रत्यक्ष तर्फको ५५ वटा मतपत्रमा मतदान भए पछि मतदान रोकिएको थियो ।अहिले अर्बेनीमा नेकपा एमालेका उप–महासचिव एवं प्रतिनिधि सभा गुल्मी १ का उम्मेदवार…