रुपन्देही, ३० कार्तिक । रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरमा रहेको सुकुम्बासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन । उनीहरुले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह गरे । खानै नपाउने अवस्था भएकाले आफूहरुलाई रोजगारीको अवसर सृजना गर्नुपर्ने उनीहरुको माग छ । लामो समय बस्दा पनि उनीहरुले लालपूर्जा नभएकाले…