कपिलवस्तुनेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारीले मतदान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रायमाझीले बाणगंगा नगरपालिका वडा नं. ८ चप्परगाउँको सुर्योदय आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।उहाँले बिहान करिव ७ बजे तिर मतदान गर्नुभएको हो । मतदान पछि सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उम्मेद्वार अधिकारीले राजनीतिक…