बुटवल ७ पुष । नेपालको पूर्वी भू(भागमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहानैदेखि तराईमा हुस्सु लागेको छ । लुम्बिनी प्रदेशका तराइका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दीया लगायतका जिल्लामा हुस्सु लागेको हो ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी क्षेत्रमा…