कपिलवस्तु २ पुस। कृषि प्रधान देश नेपालमा किसानलाई मलखाद र बीउ दिन नसक्ने सरकार किन चाहियो भन्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले गठबन्धन सरकार कायमै रहे किसानले अझै यस्तै अवस्था भोग्ने वताउनु भएको छ । उहाले केपि ओली सरकार ५ वर्ष टिकेको भए नेपालमै रासायनिक मलखादको कारखाना खुलेर मलखाद सहज भई सक्ने दावि गर्नु भयो…