सरिता थारुकपिलबस्तु, कार्तिक २३देशमा विकासको जग बसाल्ने पार्टी नै नेकपा एमाले रहेको कपिलबस्तुको निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधी सभाका उम्मेदवार बलराम अधिकारीले दाबी गर्नुभएको छ । उहाले मेची देखि महाकाली सम्म देशभरी नै सडकको निर्माण, विस्तार, स्तरउन्नती, कालोपत्रेको सुरुवात ओली सरकारकै पालामा भएको बताउनुभयो । २०७४ सालको निर्वाचन पछि केपी ओली नेतृत्वको सरकार हुदा…