काठमाडौं, २३ कात्तिक । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कको राज्यसभामा नेपाली मुलकी सरहाना श्रेष्ठले चुनाव जितेकी छिन् । ‘न्याय र जलवायु परिवर्तन’का क्षेत्रमा सक्रिय रहेकी श्रेष्ठले ३५ हजार ४ सय ९३ मत ल्याएर चुनाव जितेकी हुन् । मंगलबार भएको चुनावमा उनले रिपब्लिकन पार्टीका उम्मेदवार प्याट्रिक सिहानलाई हराइन । सन् २००१ मा अमेरिका गएकी श्रेष्ठले २०१९ मा…