कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालका महासचिब ईश्वर दयाल मिश्र ९बिरेन्द्र मिश्र० ले आगामी निर्वाचनमा ४० हजार भन्दा बढी मत ल्याएर बिजय हुने दाबी गर्नुभयो । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मिश्रले शिबराज नगरपालिकाबाट ५० प्रतीशत, महाराजगन्ज नगरपालिकाका ३ वटा…