कपिलबस्तु, १८ कार्तिक ।प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निवार्चन २०७९का लागि कपिलवस्तुको वाणगंगा नगरपालिकाकाले विहीबार मतदाता शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिकाका ११ वटै वडाका वडा सचिव , नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक विद्यालयहरुका प्रध्यानध्यापक र महिला स्वास्थ्य स्वंयम सेविकालाई अभिमुखिकरण गरिएको हो । निर्वाचनमा बदर मत कम गराउन र…