दाङ १६ कात्तिक, । काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा दाङको राप्ती गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । त्यस सम्बन्धी एक सम्झौता पत्रमा आज काठमाडौंमा हस्ताक्षर भएको छ ।सम्झौता पत्रमा तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक एवम् वरिष्ठ आँखा रोग विशेषज्ञ डा। रिता गुरुङ र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हस्ताक्षर गरे ।सम्झौता अनुसार…