कपिलवस्तु, १६ कार्तिक ।कपिलवस्तुको बाणगंगा १० बहादुरपुरमा खेत जोत्दै गर्दा धन बहादुर चौधरी पक्राउ परेका छन् । २० औं बर्ष देखि जोत भोग गर्दै आएको जग्गामा हिउँदे वालि लगाउने क्रममा उनलाई ट्याक्टर सहित सव डिभिजन वन कार्यलय पिपराले पक्राउ गरेको हो । उनलाई अहिले थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । यसको विरोध गर्दै भुमिहिन…