कपिलवस्तु, कात्तिक १०नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व शुभ दीपावली (तिहार)पर्व २०७९ सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा दिदीले भाइलाई र वहिनीले दाजुलाई टिका लगाई एक अर्का बीच मान सम्मान दिने चलन रहेको यस शुभ दिपावली पर्व २०७९ सालको अवसरमा…