बुटवल १२ मंसिर । नेकपा एमालेको प्रतिनिधिसभा तर्फको समानुपातिक मत २५ लाख नाघेको छ । हालसम्म भएको मतगणना अनुसार एमालेले २५ लाख २२ हजार ७२० मत पाएको छ भने नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत पाएको छ ।तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार ८८९ मत पाएको छ । नेकपा…