कपिलवस्तु, ०६ कार्तिक ।आउँदो मंसिर चारका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देशभरका प्रहरी कार्यालयमा म्यादी प्रहरीले धमाधम तालिम लिइरहेका छन् । उनीहरुलाई आधारभूत तालिम पश्चात निर्वाचन सुरक्षाका लागि खटाउने तयारी भइरहेको छ ।असोज ३० देखि सुरु भएको तालिम अब कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ । तालिम सकिएलगत्तै उनीहरुलाई निर्वाचन सुरक्षामा…