कपिलवस्तु, १० मंसिर ।सत्ता गठबन्धनलाई पराजित गरेको नेकपा एमालेले कपिलवस्तु १ मा शुक्रबार विजयी र्याली गरेको छ । मंसिर ४ गते सम्पन्न भएको स्थानीय तहको चुनावमा प्रतिनिधि सभा १ र दुबै प्रदेश सभा जितेको एमालेले जितको खुसीयालीमा क्षेत्रभरी विजयी र्याली निकालेको हो । प्रतिनिधि सभा सदस्यमा मा नेकपा (एमाले) का बलराम अधिकारी फराकिलो मतान्तरले विजयी…