नेपालगन्ज १२ मङ्सिर । कोहलपुर नगरपालिकाले बजार क्षेत्रका ८७२ वटा अनधिकृत होडिङ बोर्ड र फ्ल्यास बोर्ड हटाएको छ ।नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको छेउछाउमा राखिएका त्यस्ता अनधिकृत र मापदण्ड विपरीतका होडिङ बोर्ड तथा फ्ल्यास बोर्डहरू हटाइएको नगरपालिकाले जनाएको हो । विज्ञापन प्रयोजनका लागि नगरपालिकाको स्वीकृति बिना राखिएका विभिन्न सङ्घसंस्थाका २२० वटा होडिङ…