कपिलवस्तु, ०३ कार्तिक ।आगामी मंसिर चार गते हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावमा कपिलवस्तु क्षेत्र नम्बर १ (प्रतिनिधि सभातर्फ) का उम्मेदवार चक्रपाणी खनाल (बलदेव) ले हिजो गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर माओवादीबाट ठुलो भुल भएको बताएका छन् ।अर्घाखाँची कपिलवस्तु सम्पर्क समाज समितीले बुधबार बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान…