कपिलवस्तु, ०५ मंसिरकपिलवस्तु क्षेत्र न. १ को मतगणना सुरु भएको छ । मतगणना बाणगंगा वडा न. ४ मा रहेको बाणगंगा माध्यामिक विद्यालय गजेहडामा सुरु भएको हो । मत गणना सिसिटीभि क्यामराको निगरानिमा पुर्ण शुरक्षित तरीकाले गन्न सरु भएको छ । शुद्धोधन गाँउपालिका वडा न. ४ बाट मतगणना सुरु भएको छ । दिउँसो ३ः३५ बजे देखि…