हरि घिमिरे बाणगंगा, ०१ कार्तिक ।कपिलवस्तुको मुख्य बजार क्षेत्र बाणगंगा नगरपालिका चार नम्बर लगायतका बजारहरुमा विना लेभलका पाउरोटि, ब्रेड छ्यापछ्य्पती भेटिएका छन् । नगरपालिकाले बजार अनुगमन गरेतापनि पाउरोटि उद्योग अनुगमन नगर्दा यस्तो भेटिएको हो । यसले गर्दा जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ । नगरपालिकाको उप–मेयर रिता कुमारी चौधरीको संयोजकत्वमा चाडपर्वको समयमा भएको अनुगमनमा विना…