महोत्तरी : महोत्तरी प्रहरीले नमुना मतपत्र सहित गौशालाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। गौशाला नगरपालिका-१० वटौवाबाट १९४ थान नमुना मतपत्र हित प्रहरी निरीक्षक विशाल सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बर्दिवास नगरपालिका-१ का ७४ वर्षीय भवानीबहादुर थापा र बर्दिवास नगरपालिका-५ का ३९ वर्षीय पदम पौडेल रहेको छ।प्रहरीका अनुसार बागमती प्रदेश ३ ०१…