कपिलवस्तु, २९ कार्तिक ।निर्वाचनको केहि दिन मात्र बाँकि रहँदा गठबन्धन कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले घरदैलो तथा मतदाता भेटघाटलाई तिव्रता दिइरहेका छन । जिल्लाको विकासको लागि प्रभावकारी योजना आफुहरु सङ्ग मात्र भएको दाबी गर्दै उम्मेद्वारहरु घरघरमा मतदातालाई योजना देखाउँदै भोट मागिरहेका छन । यसैबिच बाम लोकतान्त्रीक गठबन्धनले आज बाणगंगा ५ कोपवा बजार लगायतका स्थामा…