भेषराज पाण्डेकपिलवस्तु २४ असोज । कपिलवस्तु प्रतिनिधी सभा क्षेत्र नं २ मा ६ वटा राजनैतिक दल र ५ जना स्वतन्त्र गरि कुल ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जस अनुसार नेकपा एमाले र जसपा गठबन्धनवाट बृजेश कुमार गुप्ताले उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्ता गठबन्धनवाट नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्यले उम्मेदवारी दर्ता गराउनु…