विराटनगर २६ असोज । गोरखाको संघीय निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेस ९बी।पी।०बाट उम्मेदवारी दिएका टीकादत्त पोखरेलको उमेर ९९ वर्ष पुग्यो । तर, उनी अझै निर्वाचन जित्ने अभिलाषाका चुनावी मैदानमा छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी उमेरमा उम्मेदवारी दिने पोखरेल नै हुन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेह्रथुममा उम्मेदवारी दिने युवराम गौतम ८७ वर्षका भए ।…