कपिलवस्तु, २ कात्तिक । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले यस वर्षको चाडपर्वलाई सामाजिक सद्भाव र आपसी मेलमिलापका साथ मितव्ययी र सरल ढंगले मनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ ।शनिबार सम्पन्न नगर कार्यपालिका बैठकलाई सम्बोधन गर्दै प्रमुख अर्यालले चाडपर्वहरू देशको सांस्कृतिक पहिचान र परम्पराको जगेर्नासँगै सामाजिक एकता र सहकार्यको सन्देश बोकेका हुने भएकाले सबैले सहिष्णुता र…