लेखनाथ, २१ असोज :‘हट्यो साह्रो हिलो मैलो, हरायो पानीको वर्षा, जता जाउँ उतै भन्छन्, दसैँ आयो दसैँ आयो’, तर यस वर्षको दसैँ यस कविताको पङ्तिभन्दा ठ्याक्कै उल्टो बन्यो । नवमीको रातिदेखि लगातार परेको वर्षा आज चौथो दिन आज दिउँसोसम्म रोकिएको छैन । कास्कीमा जतासुकै बाढी र पहिरो बगेका छन् । वर्षाकै कारण खोला नालामा बाढी…