कपिलवस्तु २० असोज ।नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । जसनुसार कपिलवस्तुकि दिना कुमारी सुवेदी (कमाल )मुस्लिम महिला तर्फको दोश्रोमा परेकी छन ।त्यस्तै कांग्रेसका केन्द्रीय सदस्यद्वय गोविन्दभट्टराई र मोहनचन्द्र यादवले भने समानुपातिक उम्मेदवार फिर्ता लिएका थिए । खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ…