कपिलवस्तु १७ असोज । ठीक ५ वर्षअघि दसैँकै बेला सिंगो मुलुक र अन्तर्राष्ट्रिय समुदायलाई समेत सरप्राइज दिँदै एमाले र माओवादीबीच वाम गठबन्धन र पार्टी एकताको घोषणा भएको थियो कांग्रेससँग सरकारमा रहेको माओवादी केन्द्र विजयादशमीको दिन एकाएक एमालेसँग मिल्न पुगेको थियो । के यसपटक पनि दसैँमा कुनै सरप्राइज हुँदैछ रु सत्ता गठबन्धनको तेस्रो ठूलो घटक जनता…