कपिलवस्तु, २० असोज ।तीन दिनदेखि लगातार परेको वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिकाको घुम्ती भन्ने स्थानमा हिजोदेखि पहिरो खसिरहेकाले बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमाथिबाट लेदोसहितको पहिरो निरन्तर खसिरहेको छ । पहिरो हटाउन डोजर परिचालन गरे पनि पहिरो खस्न नछाडेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । पहिरो…