डिलाराम भुसाल कपिलवस्तु, १५ असोज ।दशैंको चहलपहलसंगै केराको माग बढेको छ । घटस्थापनाका बेला ब्रत बस्ने र पुजाआजा गर्नेहरु बढी हुने हुदा केराको माग दोब्बर बढेको हो ।कपिलबस्तुको सदरमुकाम तौलिहबामा फलफुल बेच्ने थोक ब्यवसायीहरु अहिले केराको माग बढे पछि उत्साहित भएका छन्् । उनीहरुलाई अहिले केरा बेच्ने चटारो छ । माग बढे पछि उनीहरुले भारत…