संजीव गहतराजकपिलवस्तु १५ असोज । नेकपा एमालेको शिवराज नगर कमिटिले विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रर्दान कार्यक्रम तथा बैठक सम्पन्न गरेको छ । मंसिर ४ गते हुने निर्वाचन नजिकदै गर्दा नेकपा एमालेले बैठक भेलालाई तिब्रता दिएको हो । शिवराज नगर कमिटिको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेको पक्षमा जनता देखेर आफ्नो…