कपिलवस्तु १३ असोज ।बाणगंगा नगर कार्यपालिका बैठकले पुराना घरको अभिलेखीकरणको समय थप गर्ने , नगर शिक्षा समितीम मनोनयन गर्ने , उपभोक्ता मिती गठन र अभिमुखीकरण कार्तिक भित्रै सकिसक्ने , भूउपयोगका लागि बर्गिकरणको काम तत्काल सम्पन्न गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । चालु आर्थिक बर्ष २०७९/८० उपभोक्ता समिति मार्फत सञ्चालन…