कपिलवस्तु, १२ कात्तिक । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै नेकपा (एमाले) मा प्रवेश गर्नेको लहर लागेको छ । मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा एमालेलाई जिताएमा मात्र एमाले नेतृत्वको सरकारले मात्र देशको विकास गर्न सक्ने भन्दै विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेको लहर लागेको हो । सोहि क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा…