कैलाली, ०४ असोज । कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसीलाई काठमाण्डौ ल्याउने तयारी गरिएको छ । चिकित्सा क्षेत्रको सुधार माग गर्दै अनशनरत केसीमा कडा खालको अल्सरको समस्या देखिएपछि काठमाण्डौ पठाउने तयारी गरेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । सेती प्रादेशिक अस्पतालले डा. केसीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सुभाव दिएपछि काठमाण्डौ पठाउने…