हरि घिमिरे कपिलवस्तु, ०१ कार्तिक ।नेपाली काँग्रेसका नेता तथा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का चुनावी कमाण्डर अतहर कमाल (मुसलमान) ले मधेशी जनतालाई नागरिकताविहिन बनाउने पार्टी एमाले रहेको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनको सरकारले नागरिकताविहिन लाखौँ मधेशी जनतालाई नागरिकता दिन नागरिकता विधेयक दुवै सदनबाट पास गराएकोमा प्रमाणिकरणमा एमाले बाधक बनेको उनले बताए । शुद्धोधनमा…