दाङ ३१भदौ । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले अनुदानको दुरुपयोग भएको पाइएमा कसैलाई पनि नछाड्ने चेतावनी दिनुभएको छ । बिहीबार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले गरेको वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा उहाँले यस्तो चेतावनी दिनुभएको हो ।पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुधाम भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले…