काठमाडौं, ०१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाउनुभएको छ । आज काठमाडौंको वसन्तपुरमा संविधान दिवसको अवसरमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश अप्ठ्यारो स्थितिबाट ओरालो लागिरहेको बताउनु भयो । अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई…