कपिलवस्तु २९ भदौ । सत्ता गठबन्धनले ११० क्षेत्रमा सहमति जुटाइसकेको भनिएको छ । जस अनुसार लुम्विनीका कुनकुन जिल्लामा टुंगियो र कहाँ वाकीछ भनेर विवरण प्राप्त भएको छ । गठबन्धनका नेताका अनुसार रुपन्देहीमा गठबन्धनको वाडफाड टुंगिएको छैन । रुपन्देहीको १ मा कांग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ भने २ मा कांग्रेस र एकीकृत समाजवादीको ।…