जीवनशैली

महिला संजालको नेतृत्वमा बालदिवस कार्यक्रम सम्पन्न



कपिलवस्तु , २९ भदौ ।बाल मैत्री समाज को आधार; जिम्मेवारी परिवार उतरदायिव सरकार भन्ने मुल नाराका साथ यशोधरा गाउँपालिका वडा नं ५८ आै बालदिवस को अवसरमा कपिलवस्तु नगरपालिका वडा नं ५ डगरी द्वारा संचालित दलित सामाजिक विकास तथा के एन एच संयुत्त साझेदारी तथा हाम्रो पहुँच परियोजना को आयोजना मा कार्यक्रम सम्पन्न भएको छ। गंगोत्री चौधरी को अध्यक्षता र सफिया खातून को स्वगत मनतव्य मा सो कार्यक्रममा सम्पन्न भएको छ। घरेलु हिँसा, बालविवाह, दाइजो प्रथा, शिक्षाबाट बन्चित लगायतका विषयमा सडक नाटक गरिएको छ। गौतम महिला संजालको सदस्य बिन्दु पासी को अगुवाइमा सो कार्यक्रममा भएको छ। कार्यक्रममा महिला वीच छलफल अन्तरक्रिया गरी भव्य तरिका ले मनाएका छन्। हाम्रो पहुँच परियोजना अधिकृत विन्दवासिनी हरिजन ले जानकारी दिनुभयो छ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६