गुल्मी २७ भाद्र ।लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिषदको टोली गुल्मीका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासको लागि सम्भाव्यता अध्यान गर्न आई पुगेको छ । लुम्बिनी प्रदेशको पर्यटन विकास परिषदको नेतृत्वमा बुटवलका बरिष्ठ पत्रकारहरुको टोली पाल्पाको धामिर्क तथा पर्यटकिय क्षेत्रको अध्यान गर्दै गुल्मीको रुरु धार्मिक क्षेत्र अन्तरगत रिडीमा नवनिर्मित तीनमुखे पुलको अवलोकन गरि गुल्मीको प्रशिद्ध धार्मिक…