कपिलवस्तु, २५ भाद्र । वाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी उपभोक्ता समितिको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार समितिको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा समितिको वार्षिक कार्यको समिक्षा संगै समितिलाई आगामी दिनको लागि थप सल्लाह सुझाव दिइएको थियो । कार्यक्रममा सिद्धार्थ नगर विकास समितिका अध्यक्ष विष्णु थापाले वाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी समितिको…