पशुपति गिरी, कपिलवस्तु।कपिलवस्तु, २५ भाद्र ।नेपाल सि.एम.ए जिल्ला कार्यसमिति को साधारण सभा तथा पाचौं अधिवेशन कार्यक्रम निमार्ण व्यवसायी संघ कपिलवस्तुको सभा हलमा सम्पन्न भएको छ। नेपाल सि एम ए जिल्ला कार्यसमितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको छ।हरिशरण गौतम को अध्यक्षता तथा गोपाल उपाध्याय को प्रमुख अतिथि तथा दुर्गा प्रसाद अधिकारी को विशिष्ट अतिथि र संचालक…