कपिलवस्तु, २१ असोज ।अर्घाखाँचीमा पहिरोले २१ घरपरिवारका ९६ जना विस्थापित भएका छन् । छत्रदेब गाउँपालिका वडा नम्बर ७ र ८ का १० घरपरिवारका ४६ जना, मालारानी गाउँपालिका वडा नम्बर ६ का ७ घरपरिवारका ३५ जना, सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का ३ घरपरिवारका १३ र पाणिनी गाउँपालिका वडा नम्बर ८ का १ घरका २ जनासहित…