काठमाडौँ, २९ असोज एसिया एण्ड इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले ओमानलाई जितको लागि १५२ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा जारी खेलमा घरेलु टोली विरुद्ध टस जितेर ब्याटिङको निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनायो । कुशल भुर्तेलको अर्धशतकीय पारी…