काठमाडौं, ११ असोज । नेपाली काँग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले समानुपातिक प्रणाली कसैको दाईजो नभएकाले मनलाग्दी बाँड्न नपाउने चेतावनी दिनु भएको छ । संसदमा प्रतिनिधित्व गराउनु पर्ने बर्ग तथा समुदायलाई समेट्नका लागि ल्याइएको समानुपातिक प्रणालीको दुरुपयोग भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, यो प्रणाली कसैको पेवा होईन, मनलाग्दी बाड्न मिल्दैन, यसको आफ्नै मर्म…