कपिलवस्तु ७ भदौ ।बाणगंगा नगरले उच्च मावितहमा लिइने शुल्क समायोजन गर्न र अभिभावकले बोझको रुपमा नलिने गरि समायोजन गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले अध्ययन गरि उचित शुल्क सिफारिस गर्नेछ । वाणगंगाका कक्षा १२ सम्म सञ्चालित सामुदायिक विद्यालयहरुले आफु खुसी करिब ४५ प्रतिशत शुल्क बृद्धि गरेपछि आन्दोलित बनेका ६ विद्यार्थी सङगठन र…