दाङ ,३ भदौ । नेपाल भारत सीमाक्षेत्र राजपुरमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । अन्य १७ जना बिरामी भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको छ ।झाडापखालाको प्रकोप फैलिएको खबरपछि गाउँपालिकाले आजै पालिकाका स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताए । झाडापखालाबाट पालिका ७ भैसाहीँनाका पलानगौरी…